Skill Development Unit (SDU)
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिममा निजी क्षेत्रका उद्योग तथा व्यवसायिक संघहरूको संलग्नता बढाउँदै उद्योगहरूको मागअनुसारको सीपयुक्त जनशक्ति उपलब्ध गराउन र २४ महिने औद्योगिक प्रशिक्षार्थी र कार्यगत अभ्यास सहितको तालिम कार्यक्रमका प्रशिक्षार्थीहरुलाई औद्योगिक प्रशिक्षणका लागि उद्योगमा प्लेसमेन्ट सहयोग तथा सहजीकरण गर्न उद्योग संघ र इन्स्योर परियोजना दोस्रो चरणबीच नोभेम्बर १, २०२२ मा सम्झौता भई शिप विकास इकाइको स्थापना गरी सेवाहरू प्रवाह गर्दै आइरहेको छ ।