RCI



Skill Development Unit (SDU)

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा निजी क्षेत्रका उद्योग व्यवसायहरूको संलग्नता बढाउँदै, उद्योगहरूलाई आवश्यक मागअनुसार सीपयुक्त जनशक्ति उपलब्ध गराउन सहयोग र सहजीकरण गर्न रुपन्देही उद्योग संघले पहल गरेको छ ।