RCI



दिगो तथा सम्मानित रोजगारीका लागि सीप (ENSSURE) परियोजना नेपाल सरकार र स्वीस सरकार बीच द्विपक्षीय सम्झौता बमोजिम वि. सं. २०७८ भाद्र २५ गते देखि वि. सं. २०८३ असार ३१ गते (तदनुसार १० सेप्टेम्बेर २०२१ देखि १५ जुलाई २०२६) सम्म दोस्रो चरण संघीय संरचना अनुरुप हेल्भेटास नेपाल (HELVETAS NEPAL) को प्राविधिक सहयोगमा तीनै तहका सरकारद्वारा सञ्चालनमा रहेको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रणाली मार्फत नेपालका युवा, महिला, तथा पुरुषहरुले सामाजिक तथा आर्थिक लाभ प्राप्त गर्ने मुख्य उद्देश्यकासाथ कार्यान्वयन भईरहेको यस परियोजनाले उद्योग/व्यवसायहरुसंगको सहकार्यमा २४ महिने प्रि-डिप्लोमा तहको औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम (अप्रेन्टिशीप) र कार्यगत अभ्यास सहितको तालिम (१६९६ घण्टे, तह २), माध्यमिक विद्यालयका विद्यार्थीहरु तथा विद्यालय बाहिर रहेका युवाहरुका लागि वृत्ति मार्गनिर्देशन, उद्योग व्यवसायमा कार्यरत कामदारहरुका लागि सीप स्तरोन्नति तालिम, उद्योग व्यवसायमा मानव संसाधन व्यवस्थापन तथा व्यवसायजन्य स्वास्थ्य, सुरक्षा कार्यक्रम सञ्चालनमा रहेको छ । लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आ.व. २०७९/०८० देखि यस दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्तर्गत प्राविधिक शिक्षा तर्फ २४ महिने प्रि-डिप्लोमा तहको अप्रेन्टिशीप तालीम कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

See Brochuer →
यस आ.व. २०८२/०८३ मा संचालन हुने २४ महिने औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रमको विवरण
Pre-Diploma In Mechanical Engineering
Pre-Diploma In Mechanical Engineering

Introduction This curricular program is designed to prepare the middle-level competent Mechanical...

Read more →
Pre-Diploma In Hotel Management
Pre-Diploma In Hotel Management

This curriculum is designed to produce entry level human resources in the field of Hotel Management....

Read more →
Pre-Diploma In Civil Engineering ( Building Construction )
Pre-Diploma In Civil Engineering ( Building Construction )

Pre-Diploma In Civil Engineering ( Building Construction )

Read more →
Pre-Diploma in Early Childhood Development Facilitation (ECDF)
Pre-Diploma in Early Childhood Development Facilitation (ECDF)

Introduction This curricular program is designed to prepare middle level competent human resource...

Read more →
Pre-Diploma In Early Childhood Development ( ECDF)
Pre-Diploma In Early Childhood Development ( ECDF)

Introduction This curricular program is designed to prepare middle level competent human resource...

Read more →
Pre-Diploma Automobile Engineering
Pre-Diploma Automobile Engineering

Pre-Diploma Automobile Engineering 

Read more →
Pre-diploma in Electrical Engineering
Pre-diploma in Electrical Engineering

This curricular program is designed to prepare the middle-level competent Electrical Engineering Tec...

Read more →

24 Month Dual-Vet Apprenticeship Program

२४ महिने औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रम

Want to Apply?

Apply Now
उद्योग/व्यवसायमा कार्यरत कामदारहरुका लागि आवश्यक सीपको अन्तर पहिचान गरी उनीहरुलाई सम्बन्धित पेशामा थप सीप प्रदान गरी क्षमता अभिवृद्धि गर्नुलाई सीप स्तरोन्नति भनिन्छ । सीप स्तरोन्नति तालिमको माध्यमबाट उद्योग/व्यवसायमा दैनिक उत्पादन हुने वस्तु/सेवामा तुलनात्मक वृद्धि गर्नुका साथै कार्यरत जनशक्तिलाई आवश्यक सीप तथा नयाँ प्रविधिसँग अभ्यस्त हुनको लागि सहयोग गर्दछ । उद्योग/व्यवसायमा कार्यरत कामदारहरुका लागि आवश्यक सीपको अन्तर पहिचान गरी उनीहरुलाई सम्बन्धित पेशामा थप सीप प्रदान गरी क्षमता अभिवृद्धि गर्नुलाई सीप स्तरोन्नति भनिन्छ । सीप स्तरोन्नति तालिमको माध्यमबाट उद्योग/व्यवसायमा दैनिक उत्पादन हुने वस्तु/सेवामा तुलनात्मक वृद्धि गर्नुका साथै कार्यरत जनशक्तिलाई आवश्यक सीप तथा नयाँ प्रविधिसँग अभ्यस्त हुनको लागि सहयोग गर्दछ । लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र रुपन्देही उद्योग संघ, रुपन्देही बीच समझदारी भए अनुसार संघमा रहेको सीप विकास इकाई, मार्फत आफ्नो उद्योग सदस्यहरु लगायत अन्य उद्योगका कार्यरत जनशक्तिको सीपको अन्तर पहिचान गरी आवश्यकताको आधारमा सीप स्तरोन्नति तालिम प्रदान गरिन्छ । सो तालिम सञ्चालन गर्दा तालिम प्रशिक्षार्थी वा रोजगारदाताहरुको लागत साझेदारीको प्रावधान समेत राखिएको छ ।

See Brochuer →
उद्योग/व्यवसायमा कार्यरत कामदारहरुको लागि आ.व २०८२/०८३ मा संचालन हुने सम्भावित सीप स्तरोन्नति तालिम कार्यक्रमहरु
🛠️ Aluminium & uPVC Fabrication and Fitting Training Program
🛠️ Aluminium & uPVC Fabrication and Fitting Training Program

🛠️ Aluminium & uPVC Fabrication and Fitting Training Program Total Duration: 96 Hours Organi...

Read more →
⚡ Diesel Generator, Synchronization & Automatic System Training Program
⚡ Diesel Generator, Synchronization & Automatic System Training Program

⚡ Diesel Generator, Synchronization & Automatic System Training Program Total Duration: 96 Ho...

Read more →
Housekeeping Training Program (Hospitality)
Housekeeping Training Program (Hospitality)

🧹 Housekeeping Training Program (Hospitality) Total Duration: 96 Hours Organized By: Skill Devel...

Read more →
Motor Rewinding Training Program
Motor Rewinding Training Program

⚙️ Motor Rewinding Training Program Total Duration: 96 Hours Organized By: Skill Development Uni...

Read more →
WaiterWaitress Training Program (Hospitality)
WaiterWaitress Training Program (Hospitality)

🍽️ Waiter / Waitress Training Program (Hospitality) Total Duration: 96 Hours Organized By: Skill...

Read more →
EV Vehicle Repair & Maintenance Training Program
EV Vehicle Repair & Maintenance Training Program

⚡ EV Vehicle Repair & Maintenance Training Program Total Duration: 96 Hours Organized By: Sk...

Read more →
Refrigeration & Air Conditioning Mechanic
Refrigeration & Air Conditioning Mechanic

Council for Technical Education and Vocational Training Enhanced Skills for Sustainable and Rewar...

Read more →
Front Desk Office Management
Front Desk Office Management

🏢 Front Desk Office Management Training Program Total Duration: 96 Hours Organized By: Skill Dev...

Read more →
Digital Marketing
Digital Marketing

🌐 Digital Marketing Training Program Total Duration: 96 Hours Organized By: Skill Development Un...

Read more →

Skill Upgrading Training for Existing Workers

उद्योग/व्यवसायमा कार्यरत कामदारहरुको लागि सीप स्तरोन्नति तालिम कार्यक्रम

Want to Apply?

Apply Now